अक्सर धेरै जसो हामी आवेशमा आएर यस्तो प्रतिक्रिया दिने गर्छ कि जुन पछि आएर हामीलाई नै दु:ख दिन्छ। कति पल्ट हामी आफ्नै परिवार भित्र, अफिस या साथीहरु माझ पनि पुरा कुरा नसुनि नबुझि आफ्नो प्रतिक्रिया पहिले दिने गर्छ। हामी अरुको नराम्रा कुराको लक्षण मात्र खोज्दै हिड्छ। तर आफ्नो गल्ति स्वीकार्न आफ्नै अंहम भावनाले हामीलाई रोक्छ।
एउटा सानो कहानी छ जस्को माध्यमले हामी थाहा पाऊन सक्छु कि हतारमा प्रतिक्रिया दिंदा त्यसको असर के हुन्छ। कलेजमा राम्रो अंक ल्याई पास भए पछि एक युबकले राम्रो कंपनीमा जागिर पाऊछ। उ एउटा ठुलो ब्यापारीको छोरो थिए र कलेज जानु पुर्ब नै उसको ईच्छा थियो कि उसको साथमा एउटा राम्रो महंगो कार होस।
आफ्नो जवान छोरोलाई उनले यो वाचा गरेका थियो कि उ राम्रो अंक ल्याई पास गरेर आफ्नै बलमा जागिर खाए भने उसले भने जस्तै एउटा कार अबश्य ल्याई दिनेछु। उसको छोराले धेरै दिन देखी एक विशेष मोडलको कारको सपना देखेको थियो र उसले चाहेको थिए कि उसको बौ ले त्यही कार उसलाई ल्याई देओस।
बौलाई पनि त्यो कुरा थाह थियो। पास भए पछि बौ ले एक दिन छोरालाई बोलायो। छोराले सोचि सकेको थियो कि आज उसले निश्चित रुपमा कार पाऊने छ। उसले आफ्नो सबै साथीहरुलाई पहिले नै भनि सकेका थिए कि सबैलाई कारमा राखी लांग ड्राईवमा लिएर जान्छु। उ बौ सित भेटन जान्छ। बौ ले उसलाई श्याबासी दिन्छ, साथै एउटा प्रेरक किताब बक्समा राखेर दिन्छ र भन्छ छोरा, तिमी पास भए छ र आउने दिन धेरै कठिनले भरिएको हुन्छ त्यसकारण तिमी यस किताब अबश्य पढ्नु।
कारको सपनामा डुबेका युबक साथी किताबको कुरा सुनेर दिमाग खराब हुन्छ भित्र मनमा आगोले पोले जस्तो हुन्छ र त्यस बक्सलाई त्यही फ्याकि दिन्छ र त्यहा बाट बाहिर निस्कन्छ। उ धेरै निराश हुन्छ कि के सोचेको थिए के भयो? उसको मनमा यस्तो बिचार आऊन थाल्छ कि अब म यो घर मै बस्दिन छाडी दिऊँ? धेरै बिचार गरि सके पछि उ जागीर खान अर्कै शहरमा पुग्छ र बौ ले धेरै संम्पर्क गर्दा पनि उ फर्केर जांदैन।
कति बर्ष सम्म त उ आफ्नो बौसंग संपर्क नै नगरी बसे। घर छाडे देखी उसको बौले कति पल्ट घर आऊ भनि सन्देश पठाए तर त्यसको वास्तै गरेन। एक दिन अक्समात उस कहां खबर आऊन्छ कि उनको बौ को मृत्यु भएछ। उसलाई चोट त लागेको थियो आफ्नो बौ को मृत्युको खबरले तर त्यति चोट लागेन जति उसलाई कार नपाऊदा लागेको थियो। आफ्नो श्रीमतीले धेरै समझाए पछि उ आफ्नो पिताको अंतिम संस्कारमा शामेल हुन्न जान्छ। अंतिम संस्कार सके पछि उ पिताको कोठामा जान्छ जहां त्यस बक्सलाई उसले हेर्दै नहेरी फ्याकि दिएका थिए। दायाँ बायाँ आँखा घुमाऊदै हेर्छ, बक्स आज पनि एउटा दराज माथि राखेको हुन्छ जस्मा किताब राखेको थियो।
उ त्यस बक्सलाई त्यहांबाट निकाल्छ र किताबको पन्ना बिस्तारै पल्टाउन्छ तब त्यस बक्सबाट सांचो खस्छ। त्यो त्यही कारको सांचो थियो। जुन बर्षौ पहिले उसको पिताले उसलाई किनि दिएका थिए, र त्यो कार पनि त्यही थियो जुन उसले सपनामा देख्ने गरेका थिए। संगै किताबको मुनि केही कागजात पनि थियो जस्मा संपूर्ण संम्पती जायदाद उसको नाममा लेखेको थियो। त्यो हेरेर युबक केटाको आँखाबाट आँसु निस्किन थाल्छ र उ आफै लाई धिकार्न थाल्छ र मन मनै आफैलाई भन थाल्छ म आफुले आफुलाई कहिले माफ गर्न सक्दिन।

Comments
Post a Comment