Skip to main content

Posts

Showing posts from July 26, 2009

मृत्युको आशिस देऊ

बाच्नुको सजायँ जिन्दगी हैन्, मृत्युको आशिस देऊ मलाई। खोज्न हिदेगा थिएँ तिमिलाई , तर आफै कहाँ हो बिलाएँ। तिमि नै अब मेरो ठेगाना देऊ, या त मृत्युको आशिस देऊ।

किन्न प्रीत लायौं?

बिर्सनु नै थियौ भने मलाई फेरी आफ्नो किन बनाईयौं? मलाई छोडी जानु नै थियौं भने मायामा बिश्वास किन दिलाइयौं? एउटा बाटो बिर्सेको बटुवालाई साहारा दिएर, झुट्ठो आश्वासन तिमीले किन दिएका थियौं? बाढी ल्याऊनु थियौ भने प्रेममा यदि, डुब्न बाट मेरो नाउ किन बचाएका थियौं? तोड्नु नै थियौ एक दिन तिमिले प्रेम को बन्दन, आफ्नो अन्जानता को नाटक किन गरेका थियो? बिगतका कुरा सम्झि अब किन गर्छौ पश्चाताप, यस्तो बेदर्द सँग प्रेम तिमिले किन गरेका थियौ?

याद

बिश्वास नै म कसरी गरौ माया गर्छु भन्ने लाई, मायामा नै पाएका यी चोटहरु बल्झी दिन्छ अतितका याद भई।

हास्न सकेन्

मैले तिमिलाई यति चाहेका थिएं भन्न सकिनं, हदय भित्रका चाहाना तिम्रो सामु पोख्न सकिनं। कल्पनाको बगैचामा रोपेको फुल, शिशिरको तुषारोले फक्रिन सकेन। मुटु भरी ब्यथा राखी हाँसेको, तर हुदय् हास्न सकेन। - सोनू प्रधान