Monday, April 30, 2012

सुश्मी

सुस्तरी-सुस्तरी कसैको आहत आउँदा
कि लाग्दथ्यो तिमी आएछ 
उडिरहेको कुनै चिज जब मेरो शिरमा पड्दा
तिम्रै आंचल हो जस्तो लाग्छ

हावा जब कानमा सिन्न्न आवाज दिई बग्दा
तिम्रै आवाजको समरण मलाई दिलाउँछ
ढोकामा जब कसैले टक-टक आवाज गर्दा  
मेरो नयनले तिम्रै आगमनको महसुस गराउँछ
सुनसान रात अनि अध्यारो आकाशमा हेर्दा
चहकिलो तारा बनी न्यानोपन दिई रहेको हुन्छ