Skip to main content

सुश्मी

सुस्तरी-सुस्तरी कसैको आहत आउँदा
कि लाग्दथ्यो तिमी आएछ 
उडिरहेको कुनै चिज जब मेरो शिरमा पड्दा
तिम्रै आंचल हो जस्तो लाग्छ

हावा जब कानमा सिन्न्न आवाज दिई बग्दा
तिम्रै आवाजको समरण मलाई दिलाउँछ
ढोकामा जब कसैले टक-टक आवाज गर्दा  
मेरो नयनले तिम्रै आगमनको महसुस गराउँछ
सुनसान रात अनि अध्यारो आकाशमा हेर्दा
चहकिलो तारा बनी न्यानोपन दिई रहेको हुन्छ




कतै भिडमा एकलै भएको जब महसुश हुँदा पनि
आफ्नो स्मृतिको तिमी मलाई आभास गराउँछ
“सुश्मी” तिमी त्यति टाढा हुँदा पनि, हरपल
मेरै समीप भएको अहसाश किन दिलाउँछ..?
किन गराउँछ..?


Comments

Popular posts from this blog

यस लग्जरी मोटर होम देखे पछी....!

सं सारमा कुनै पनि असंभव छैन.. तपाईको शंका तब बदलिन्छ जब यस चलता-फिर्ता पांच तारे कार लग्‍जरी मोटर होमको अगाडी हुनेछ. हो, आकर्षक लुक बलियो इन्जिन क्षमताबाट सजिएको यस मोटर होम धेरै नै खास छ. यस अदभूत मोटर होम कारको निर्माण अस्ट्रियाको मार्ची मोबाईल्स कम्पनीले गरेको हो. यस मोटर भित्र प्रवेश पछी तपाईलाई अनुभूति हुनेछ कुनै फाइब स्टार होटलको लग्‍जरी रूमको हो. त्यति मात्र हैन भित्र राम्रो स्पेस को लागी यसमा फोल्‍डींग सिस्‍टमको प्रयोग पनि गरेको छ. आउनुस त्यस अदभूत मोटर होमको केहि चित्र हेरौं...   

मेराे बुबा पंचबहादुर दुवालकाे भिमरथाराेहन

एक पल्ट बाईक हेरी आनन्द लिने हो कि?