Monday, April 16, 2012

कसैको सचाई थाहा पाउनु छ भने यो ट्रिक अपनाउँनुस्....


हो यो यस्तो ट्रिक हो जुन बारेमा थाहा पाउनु भो भने तपाई पनि आश्चर्यमा पर्नु हुन्छ मात्र २ मिनेट मै थाहा हुने कि कसैको मनमा के चलिरहेको छ भने धेरै जसो ज्योतिषिहरुको  अनुसार तपाई कुनै पनि व्यक्तिको यस ट्रीक बाट स्वभाव सचाई थाहा पाउन सक्दछ   
भनिछ आँखा मनको ऐना हो मतलब जसले आँखाको भाषा पढन सक्छ त्यस व्यक्तिले कसैको पनि मनको कुरा आरामले बुझ्न सक्छ आँखा लाइ पढन सक्ने त धेरै होलान तर यस कुरा को ज्ञान कमै मात्रलाई थाहा छ कि आँखा झिम्क्याएको अन्दाज बाट कुनै व्यक्तिको मनको स्वभाव थाहा पाउँछ भने ज्योतिषीमा यो पनि सम्भव छ अब आउनुस कसरी थाहा पाउन सकिन्छ आँखा चिम-चिम गर्दा मान्छेको स्वभाव अनि व्यक्तित्व
-यदि पांच सेकेण्डमा जुन व्यक्तिले आँखा चिमचिम गर्छ त्यो व्यक्ति आफ्नो जीवनबाट परेशान वैभव व समृद्धि हीन हुन्छ

-दश सेकेण्डमा आँखा चिमचिम गर्नेले अरुमा आश्रित हुन्छ यसले आफ्नो काम अरुलाई गर्न लगाएर बढी खुशी महसुस गर्छ