Saturday, August 1, 2009

हास्न सकेन्

मैले तिमिलाई यति चाहेका थिएं
भन्न सकिनं,
हदय भित्रका चाहाना तिम्रो सामु
पोख्न सकिनं।

कल्पनाको बगैचामा रोपेको फुल,
शिशिरको तुषारोले फक्रिन सकेन।
मुटु भरी ब्यथा राखी हाँसेको,
तर हुदय् हास्न सकेन।

- सोनू प्रधान

1 comment: